भ्वाइस अफ नेपालका कोचको कुर्सीमा बस्ने अवसर

काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन शुक्रबारदेखि सुरु हुँदैछ । शोको टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ । यो मेसोमा रियालिटी शोमा कोच बस्ने कुर्सीमा अब सर्वसाधारण दर्शक पनि बस्न पाउने भएका छन् । कार्यक्रमप्रति दर्शकको चाख बढाउन निर्माताले कुर्सीमा बस्ने अवसर ल्याएका हुन् । काठमाडौंका विभिन्न व्यावसायिक मलमा कोच बस्ने … Continue reading भ्वाइस अफ नेपालका कोचको कुर्सीमा बस्ने अवसर